कृच्छ्र

Romanized: krichchhra, krichchhr, krichchra, krichchr

दुःखदायी; कष्टदायी; मुस्किल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दुःखदायी; कष्टदायी; मुस्किल।
२.
प्रायश्चित्तका निम्ति पञ्चगव्य खाई अर्को दिन उपवास बस्ने व्रत।

सम्बन्धित शब्दहरू