कृतकृत्य

Romanized: kritakritya, kritakrity, kritakrtya, krtakritya

गर्नुपर्ने कुनै कार्य सम्पन्न गरेको; कृतकार्य; सफल; धन्य। (उदा.- तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
गर्नुपर्ने कुनै कार्य सम्पन्न गरेको; कृतकार्य; सफल; धन्य। (उदा.- तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य छु)।

उदाहरण वाक्य

  • तपाईंले गर्नुभएको सहयोगका निम्ति म कृतकृत्य छु

सम्बन्धित शब्दहरू