केटौलो

Romanized: ketaulo

केटौली अवस्थाको; केटाकेटीपनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
केटौली अवस्थाको; केटाकेटीपनाको।
२.
अल्लारे।

सम्बन्धित शब्दहरू