केदार
Romanized: kedaara, kedaar, kedar, kedara
धानखेतको गरो, आली वा बगैंचाको ड्याङ; क्यारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धानखेतको गरो, आली वा बगैंचाको ड्याङ; क्यारी।
२.
गङ्गोत्तरी र बदरीनाथका बिचमा रहेको हिमालयको एक शिखर वा त्यस शिखरमा अवस्थित प्रसिद्ध शिवलिङ्ग।
३.
रातको दोस्रो प्रहरमा गाइने ओडव-षाडव जातिको एक राग।