केराइनु

Romanized: keraainu, kerainu

केर्न लाइनु; मेटाइनु; केरमेट गराइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
केर्न लाइनु; मेटाइनु; केरमेट गराइनु।
२.
खोहोऱ्याइनु; कारकेर गरिनु।

सम्बन्धित शब्दहरू