कैथी

Romanized: kaithee, kaithii, kaithi

मध्यकालमा उत्तर भारतमा प्रयोगमा रहेको डिको नदिई लेखिने देवनागरी लिपिको एक भेद; कैथी लिपि; कायस्थहरूले प्रयोग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [कायस्थ+ई]

1
मध्यकालमा उत्तर भारतमा प्रयोगमा रहेको डिको नदिई लेखिने देवनागरी लिपिको एक भेद; कैथी लिपि; कायस्थहरूले प्रयोग गर्ने लिपि; भोजपुरी र मैथिलीका लागि प्रयुक्त एक लिपि।

सम्बन्धित शब्दहरू