कैलो
Romanized: kailo
खैरो वा सुनौला रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत कइलो]
१.
खैरो वा सुनौला रङको।
२.
(नाम)
त्यस्तै रङ।