को

Romanized: ko

को (ko) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

को

(सर्वनाम [संस्कृत कः])
१..
कसैको चिनारी पाउन सोध्दा प्रयोग हुने शब्द; कुन; कुनचाहिँ ।
२..
(प्रत्य.) विशेषण बन्दा जोडिने शब्द (एकतमासको, असमेलको, भन्नुको इ.)।

को(१)

(विभक्ति [प्राकृत केरओ])
1.
नेपाली व्याकरणअनुसार षष्ठीको सामान्य एक वचनमा लागेर अधीनस्थ वा सम्बन्ध बुझाउने विभक्ति वा रूपप्रत्यय।

सम्बन्धित शब्दहरू