कोदे
Romanized: kode
कोदो खाएर जीविका गर्ने; कोदोबाहेक अरू अन्न खान नपाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कोदो+ए]
१.
कोदो खाएर जीविका गर्ने; कोदोबाहेक अरू अन्न खान नपाएको।
२.
कुनाकाप्चामा बसेर दुखजिलो गरी जीवन बिताउने; कुनै सभ्य संसार नदेखेको।