कोविद

Romanized: kovid, kowida, kowid, kobida

विद्या र बुद्धि भएको; विद्वान्; पण्डित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विद्या र बुद्धि भएको; विद्वान्; पण्डित।
२.
अनुभवी तथा कुशल; निपुण; पोख्त।

सम्बन्धित शब्दहरू