कौद पड्नु

Romanized: kauda padnu, kaudapadnu

गाली गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
गाली गर्नु।
२.
नरकको वास हुनु।
३.
निरर्थक जीवन बित्नु।

सम्बन्धित शब्दहरू