क्याप्सन
Romanized: kyaapsana, kyaapsan, kyapsan, kyaapshana
चित्र, फोटो आदिको तलतिर लेखिने छोटो वर्णन वा टिप्पणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
चित्र, फोटो आदिको तलतिर लेखिने छोटो वर्णन वा टिप्पणी।
२.
प्रमुख समाचार दिइने विशेष हरफ।