क्वण
Romanized: kvan, kwana, kwan, kbana
वीणा, सितार आदि वाद्ययन्त्रबाट निस्कने श्रुतिमधुर शब्द; झन्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वीणा, सितार आदि वाद्ययन्त्रबाट निस्कने श्रुतिमधुर शब्द; झन्कार।