क्वाँक्वाँ

Romanized: kvaamkvaam, kvaamkvam, kvamkvaam, kvaamkvaan

मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. क्वाँ (द्वि.)]

१.
मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम।
२.
(नाम) डाँको छाडेर रोएको आवाज।

सम्बन्धित शब्दहरू