क्वाडस्वालो

Romanized: kvaadasvaalo, kvaadasvalo, kvadasvaalo, kvaadaswaalo

दुलहीका बुबाले दुलाहालाई टीका लगाएपछि जन्तीलाई ससम्मान केही बेर बस्न बनाइएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुलहीका बुबाले दुलाहालाई टीका लगाएपछि जन्तीलाई ससम्मान केही बेर बस्न बनाइएको ठाउँ।

सम्बन्धित शब्दहरू