क्षतिपूर्ति

Romanized: kshatipurti, kshatipoorti, ksatipoorti, ksatipuurti

कसैको केही हानि-नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैको केही हानि-नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम।
२.
क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना; भरताल।

सम्बन्धित शब्दहरू