क्षय

Romanized: kshaya, kshay, ksay, ksaya

प्रकृतिले नै बिस्तारबिस्तार खिइँदै जाने क्रिया वा स्थिति; ह्रास; घटती; नाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रकृतिले नै बिस्तारबिस्तार खिइँदै जाने क्रिया वा स्थिति; ह्रास; घटती; नाश।
२.
कल्पको अन्त; प्रलय।
३.
राजयक्ष्मा; टी. बी. रोग।

सम्बन्धित शब्दहरू