खइमई
Romanized: khaimaee, khaimaii, khaimai
पेटमा नपचेर रहेको कसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पेटमा नपचेर रहेको कसर।
२.
भाँडाभित्र जमेको फोहोर।