खगालो
Romanized: khagaalo, khagalo
खगाल्नु देखिने गरी फाटेको लुगा; झुत्रोझाम्रो लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
खगाल्नु देखिने गरी फाटेको लुगा; झुत्रोझाम्रो लुगा।
२.
गाईगोरुका घाँटीमुनि लर्किएको छाला; गलाम (प. ने.)।