खचखच्या

Romanized: khachakhachyaa, khachakhachya, khachakhachy, khacakhachyaa

कुनै काम छिटो गर्ने भनेर काम बिगार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै काम छिटो गर्ने भनेर काम बिगार्ने।
२.
फुर्तिलो भएजस्तो देखावटी।

सम्बन्धित शब्दहरू