खट्कनु

Romanized: khatkanu

नमिलेको अनुभव हुनु; शड्का लाग्नु, खट्को लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत खट्ट+न]

१.
नमिलेको अनुभव हुनु; शड्का लाग्नु, खट्को लाग्नु।
२.
बिर्सेजस्तो लाग्नु।
३.
थामिनु; रोकिनु।

सम्बन्धित शब्दहरू