खड्कुँलो

Romanized: khadkunlo, khadkumlo

दुईतिर कडा लागेको, फराक मुख भएको, बिहा व्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत षट्कुण्डली]

1
दुईतिर कडा लागेको, फराक मुख भएको, बिहा व्रतबन्ध, चाडपर्व आदिमा भात, दाल आदि पकाउने काममा प्रयोग गरिने, तामा, पित्तल आदि धातुको ठुलो भाँडो; खड्कौँलो।

सम्बन्धित शब्दहरू