खण्डीकरण

Romanized: khandikaran, khandeekarana, khandeekaran, khandiikaran

टुक्रा टुक्रा पार्ने काम; खण्ड खण्डमा विभाजन गर्ने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खण्ड+ई+करण]

1
टुक्रा टुक्रा पार्ने काम; खण्ड खण्डमा विभाजन गर्ने काम वा प्रक्रिया।

सम्बन्धित शब्दहरू