खत्त्याउनु

Romanized: khattyaaunu, khattyaunu

खन्याउनु; एकैचोटि सबै पोख्ने काम गर्नु; खन्याउनु; धेरै दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
खन्याउनु; एकैचोटि सबै पोख्ने काम गर्नु; खन्याउनु; धेरै दिनु।

सम्बन्धित शब्दहरू