खनिक

Romanized: khanik, khanika

खन्ने औजार; खन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
खन्ने औजार; खन्ती।
२.
खानीको कामदार; आग्री; खनक।

सम्बन्धित शब्दहरू