खपत
Romanized: khapat, khapata
बिक्रीका निम्ति बजारमा आएका मालताल पूरै रूपमा बिक्ने काम; सबै मालको बिक्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खप्+अत]
१.
बिक्रीका निम्ति बजारमा आएका मालताल पूरै रूपमा बिक्ने काम; सबै मालको बिक्री।
२.
कुनै वस्तु नबची पूर्ण रूपमा हुने खर्च; व्यय; उपभोग।