खप्पर
Romanized: khappar, khappara
टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल, खोपडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खर्पर]
१.
टाउकाको माथिल्लो भागमा रहेको हाड; कपाल, खोपडी।
२.
जोगीहरूले भिक्षा माग्ने भाँडो; भिक्षापात्र।
३.
भाग्य; किस्मत।
४.
नरिवल, बेल आदिको बाहिरी साह्रो बोक्रो।