खम्चनु

Romanized: khamchanu, khamcanu

कुनै वस्तु वा पाखुराको कपडा सुर्केर सेखी देखाउनु; खैँचनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कुनै वस्तु वा पाखुराको कपडा सुर्केर सेखी देखाउनु; खैँचनु।

सम्बन्धित शब्दहरू