खम्बुहाङ
Romanized: khambuhaanga, khambuhaang, khambuhanga, khambuhang
दुमी बसोबास रहेको (जालपा क्षेत्रमा पर्ने) एक गाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
१.
दुमी बसोबास रहेको (जालपा क्षेत्रमा पर्ने) एक गाउँ।
२.
दुमी वंशमा आजसम्म पत्ता लागेको अघिलो पुर्खा।