खरीसाउँलो

Romanized: kharisaaumlo, kharisaaunlo, kharisaunlo, khareesaaumlo

गहुँगोरोभन्दा केही बढी गोरो र खाइलाग्दो (मानिस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खरी+साउँलो, संस्कृत खटिक-श्यामल]

1
गहुँगोरोभन्दा केही बढी गोरो र खाइलाग्दो (मानिस)।

सम्बन्धित शब्दहरू