खलबल्याउनु
Romanized: khalabalyaaunu, khalabalyaunu
खलबल गर्नु, हल्ला मचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
खलबल गर्नु, हल्ला मचाउनु।
२.
तलमाथि पार्नु; स्थिति वा तह बिगार्नु; गोलमाल पार्नु।