खल्ट्यान

Romanized: khaltyaana, khaltyaan, khaltyan, khaltyana

खाल्टाखुल्टी परेको ठाउँ वा जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाल्टो+यान]

१.
खाल्टाखुल्टी परेको ठाउँ वा जग्गा।
२.
रोपिएको वा छरिएको बिउ पर्याप्त नउम्रने उबडखाबड र रुखो जग्गा।

सम्बन्धित शब्दहरू