खस कुरो
Romanized: khasha kuro, khasa kuro, khasakuro, khashakuro
खसजातिले बोल्ने भाषा; नेपाली भाषाको पुरानो नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खसजातिले बोल्ने भाषा; नेपाली भाषाको पुरानो नाम।