खसिपा
Romanized: khasipaa, khasip, khashipaa, khashipa
झ्याल, ढोका आदि बनाउने काममा प्रयोग गरिने काठका तछुवा, चारपाटे टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
झ्याल, ढोका आदि बनाउने काममा प्रयोग गरिने काठका तछुवा, चारपाटे टुक्रा।