खसोखास

Romanized: khasokhaasa, khasokhaas, khasokhas, khashokhaasa

जस्तो भएको हो त्यस्तै; जस्ताको तस्तो; यथार्थ; सत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खास+खास]

१.
जस्तो भएको हो त्यस्तै; जस्ताको तस्तो; यथार्थ; सत्य।
२.
साफसाफ; सफासफी; खसाखस।

सम्बन्धित शब्दहरू