खाँ
Romanized: khaam, khaan, khan, kham
नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।
२.
नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने गनगाई जातिको एक थर।