खाउमो

Romanized: khaaumo, khaumo

कुल, परम्पराअनुसार वाम्बुले राईहरूले पितृ तथा कुलदेवताका नाममा सम्पन्न गर्ने एक प्रमुख धार्मिक संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रा.]

1
कुल, परम्पराअनुसार वाम्बुले राईहरूले पितृ तथा कुलदेवताका नाममा सम्पन्न गर्ने एक प्रमुख धार्मिक संस्कार।

सम्बन्धित शब्दहरू