खाब्जे पर्नु
Romanized: khaabje parnu, khabje parnu, khabjeparnu, khaabjeparnu
एउटा काममाथि अर्को काम थपिनु; एउटा बिमारमाथि अर्को बिमार थपिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
एउटा काममाथि अर्को काम थपिनु; एउटा बिमारमाथि अर्को बिमार थपिनु।