खाम्नु

Romanized: khaamnu, khamnu

खामभित्र चिठीपत्र हालेर बन्द गर्नु। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [खाम+नु]

१.
खामभित्र चिठीपत्र हालेर बन्द गर्नु।
२.
पसाउनु, हुल्नु।
३.
थाम्नु; थेग्नु।
४.
(अकर्मक क्रिया) अटाउनु।
५.
पुग्ने हुनु; ठिक हुनु।
६.
कुनै काम गर्न सकिन्छ भन्ने ठान्नु। (उदा.- मनले खाम्छ भने यो काम गर्नु मनासिब छ)।

उदाहरण वाक्य

  • मनले खाम्छ भने यो काम गर्नु मनासिब छ

सम्बन्धित शब्दहरू