खाम्लुङ
Romanized: khaamlunga, khaamlung, khamlunga, khamlung
खाम्लुङ (khaamlunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खाम्लुङ(१)
(नाम [रा.])
1.
किरात राई बान्तावाको एक पाछा।
खाम्लुङ(२)
(नाम [रा.])
1.
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।