खासा
Romanized: khaasaa, khaasa, khasaa, khaas
राम्रो असल; उम्दा; जाती; बेस; विशेष किसिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी खास]
१.
राम्रो असल; उम्दा; जाती; बेस; विशेष किसिमको।
२.
(नाम)
कोदारीनजिकैको तिब्बती बजार।