खिचातानी

Romanized: khichaataani, khichaatani, khichataani, khichatani

एउटै वस्तुलाई दुईतर्फबाट तान्ने क्रिया वा स्थिति; तानातान; खिंचातानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
एउटै वस्तुलाई दुईतर्फबाट तान्ने क्रिया वा स्थिति; तानातान; खिंचातानी।
२.
कुनै कामकुरालाई दुईतीनतिरबाट घुमाउने वा बङ्ग्याउने चाल; परस्परमा हुने विरोधी उद्योग।

सम्बन्धित शब्दहरू