खिटखिट
Romanized: khitakhit, khitakhita
हे. खिटिकखिटिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व खिट]
१.
हे. खिटिकखिटिक।
२.
मेसिन आदिको सानो आवाज; खटखट।