खियाइ

Romanized: khiyaai, khiyai

खिइने क्रिया वा प्रक्रिया। [खियाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ खिइ+ (याइ)]

१.
खिइने क्रिया वा प्रक्रिया। [खियाउ+आइ]
२.
खियाउने क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू