खिरिलो

Romanized: khirilo

मसिनो र खँदिलो; कसिएर बाटिएको (डोरी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत क्षीण+इलो]

१.
मसिनो र खँदिलो; कसिएर बाटिएको (डोरी)।
२.
सानो भईकन दह्रो; दर्बिलो; पुष्ट।

सम्बन्धित शब्दहरू