खिल पल्टनु-टु.

Romanized: khila paltanu tu, khilapaltanutu

काँडा आदि बिझेर ननिस्कनु; घाउ, खटिरा पाकेर भित्र पिप जमेको ठाउँमा मासुको डल्लो बन्नु; खिल बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
काँडा आदि बिझेर ननिस्कनु; घाउ, खटिरा पाकेर भित्र पिप जमेको ठाउँमा मासुको डल्लो बन्नु; खिल बन्नु।

सम्बन्धित शब्दहरू