खिसीटिउरी

Romanized: khiseetiuri, khishitiuri, khisitiuree, khisiitiuri

हँसीठट्टा; दिल्लगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
हँसीठट्टा; दिल्लगी।
२.
हेला; गिल्ला।

सम्बन्धित शब्दहरू