खुँडा
Romanized: khumdaa, khundaa, khumd, khunda
टुप्पो चेप्टो र थोरै घुमाउरो अर्धचन्द्राकार ठुलो खड्ग; विशेषतः दसैँघरमा मार हान्दा प्रयोग हुने एक किसिमको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खड्ग]
1
टुप्पो चेप्टो र थोरै घुमाउरो अर्धचन्द्राकार ठुलो खड्ग; विशेषतः दसैँघरमा मार हान्दा प्रयोग हुने एक किसिमको घातक हतियार।