खुतुतु
Romanized: khututu
खित्का छाडेर हाँस्ने गरी; खितिती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) खुत]
१.
खित्का छाडेर हाँस्ने गरी; खितिती।
२.
बाक्लो तरल पदार्थ खत्त्याउँदा आवाज आउने गरी।