खेडी
Romanized: khedee, khedii, khedi
खेडी (khedee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खेडी(१)
(विशेषण)
1.
निहुँ झिकेर सताउने।
खेडी(२)
(नाम)
1.
व्यक्तिगत वा सामूहिक कामका लागि गरिने सामूहिक सहयोग; समूहमा गरिने श्रमदान।